कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेश सभामा एमालेको सभामुखसहित २० मत रहेको छ । माओवादी केन्द्रको १२ मत रहेको छ । कांग्रेसका ६ जना सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ मत रहेको छ । एमाले र इतरपक्षसँग…