डडेलधुराको मुटुको रुपमा रहेको महाभारत संरक्षीत वन लाई जोगाउनका लागि डिभिजन वन कार्यालय डडेलधुराले विभिन्न कार्यक्रम गर्न थालेको छ । आगलागि, छाडा चौपायको चरिचरनका साथै मानिसहरुका कारण जिल्लाको महाभारत वन विनास हुन सक्ने भएकाले सोको संरक्षण गर्नका लागि भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले विभिन्न कार्यक्रम गर्न थालेको हो । महाभारत वनको संरक्षणका लागि अन्र्तक्रियाका साथै…