डडेल्धुराको नेपाल भारत नाकाबाट स्वास्थ्य परिक्षणनै नगरी यात्रुहरु नेपाल भित्रिदै, सरकार मुखदर्शक

डडेल्धुराको नेपाल भारत सिमानाकामा हेल्थ डेस्क स्थापना नहुँदा मानिसहरु स्वास्थ्य परिक्षण नगरीकनै नेपाल भित्रिरहेका छन् । जिल्लाको पर्शुराम नगरपालीकाको वडा नम्वर ५ को पर्शुराम घाट र वडा नम्वर ६ को सिसमजला घाट हेल्थ डेस्क नहुँदा यी नाकावाट दैनिक सयौको संख्यामा मानिसहरु स्वास्थ्य परिक्षण नगरीकनै नेपाल भित्रिरहेका हुन् । भारतका विभिन्न सहरमा रोजगारी गरी घर फिर्ता…