प्रतिवन्धित लागू औषध नाईट्रोभेट सहित दुई जना पक्राउ ।।

सोम दियाली, सर्लाही- भदौ १६ - प्रतिवन्धित लागू औषध नाईट्रोभेट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्रिभुवननगर स्थित प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले व्रह्मपुरी गाउँपालिकाको वडा नम्बर ४ मा भारतबाट मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउँदै गर्दा १८ पिस नाईट्रोभेट सहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका वडा नम्बर ६…