काठमाडौं- सिन्धुपाल्चोकको मेलम्चीमा गाेली चल्दा दुई जना घाइते भएका छन्। गाेली लागी घाइते भएका मनाेज चाैधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चाैकी मेलम्चीमा उपचार भइरहेकाे छ। भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गाेली प्रहार भएको हो। घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास…