के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो लिखित जवाफ पेस गर्नु

विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । मङ्गलवार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । उच्च अदालत विराटनगरको आदेश…