खेलाडीहरु देशको प्रतिष्ठा :कांग्रेस महामंत्री कोईराला

मोरङ- कांग्रेस महामंत्री शशांक कोईरालाले खेलाडीहरु देशको प्रतिष्ठा भएको बताएका छन ।मोरङ्को सुनबर्सी नगरपालिकामा  आयोजित तेश्रो  अमरदह गोल्डकप २०७६ को समापन समारोहलाई आज सम्बोधन गर्दै महामन्त्री कोइरालाले पछिल्लो समय खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाइरहेका भय पनि सरकारले खेलकुदक्षेत्रको बिकाषका लागी अझै पर्याप्त काम गर्न नसकेको बताएका हुन । फरक प्रसङ्गमा बोल्दै महामंत्री कोईरालाले देश…