१५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । पुस्तकालय र पुस्तकको महत्वलाई थप प्रकाश पार्ने उदेश्यसहित जिल्लाका विभिन्न पालिकामा कार्यक्रम आयोजना गरिएको हो । बर्दिबास नगरपालिकामा त ञपढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँझ भन्ने नाराका साथ अन्तरमाध्यामिक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयमा अध्यनरत छात्रछात्राहरूको सहभागिता रहेको कार्यक्रममा…