शिक्षा क्षेत्रमा समाजको अतुलनीय योगदान : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक क्षेत्रको विकासमा समाजको अतुलनीय योगदान रहेको बताउनु भएको छ ।पृथ्वीनारायण क्याम्पसको ६२ औं बार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले शिक्षाको विकासमा गरेको लगानिबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो । मुलुककै सबै भन्दा बढी विद्यार्थी अध्ययनरत जनस्तरबाट सञ्चलित पृथ्वीनारायण क्याम्पसको उत्पादनले मुलुकको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै…