कांग्रेसको चार तारा मध्ये एक ताराको अर्थ धार्मिक स्वतन्त्रताः महामन्त्री कोइराला

पर्वत जेठ, १२– कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन् । आज पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताएका हुन् । महामन्त्री कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आफूहरु लागि पर्दै आएको भन्दै राज्यको धर्म…