दाङ कांग्रेसको क्षेत्रीय समितिमा कतै पुरानै, कतै नयाँ अनुहार

नेपाली काग्रेस दाङको क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । ६ मंसिरदेखि सुरु भएको नयाँ नेतृत्व छनोट प्रक्रिया बुधबार टुंगिएको छ । काग्रेसको १४औ महाधिवेशनअन्तर्गत कांग्रेसले संरचानागत रूपमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका लागि प्रक्रियामा छ । त्यहीअन्तर्गत निर्वाचनमार्फत दाङका तीन संघीय निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चुनिएको छ । दुई समूह बनाएर निर्वाचनमा होमिएका कांग्रेसको क्षेत्रीय…