बुटवल वैशाख, ८– नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललले वर्तमान कम्युनिष्ट सरकारले यति राम्रो सुनौलो समय गफ गरेर खेर फालेको आरोप लगाएका छन् । आइतबार रुपन्देही क्षेत्र नम्बर ३ को सम्मेलन उदघाटन गर्दै बरिष्ठ नेता पौडेलले सरकारको चर्को आलोचना गरेका हुन् । उनले अहिलेका सरकारका मानिसहरुले कांग्रेसले बनाएका संरचनामा फोटो खिच्ने काम भन्दा अर्को केही…