मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वसांसद र वडाध्यक्षद्वारा कार्यालय प्रमुख बुढ्थापामाथि हातपात, दुवैजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ,२४ असार । जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका-६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढथापामाथि शनिबार हातपात गरेका हुन…