दार्चुलाको भट्टारमा पहिरो झर्नेक्रम रोकियो, थुनिएको चौलानी नदी खुल्यो

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका(१ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिए। पहिरोले…