सधै जसो चुलो चौकोमा मात्रै सिमित रहने डडेलधुराका महिलाहरु पछिल्लो समयमा लघु उद्यमसिल्तका वारेमा ज्ञान लिन थालेका छन् । स्थानिय स्रोत साधन पहिचान तथा सम्भाव्य उद्योग स्थापनाका साथै व्यवसाय छनौट गर्ने तौर तरिका लागि सहज होस् भन्दै डडेल्धुराका महिलाहरु उद्यमसिल्ताका वारेमा ज्ञान लिन थालेका हुन् । गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत घरेलु तथा…