नेपाल सरकारले गरेको लक डाउँनका कारण छाक टार्न समस्या हुन थालेपछि डडेलधुरा अमरगढी नगरपालीका ३ का वडा अध्यक्षले वडा भरीमा रहेका ज्यालादारीलाई खाध्यान्न वितरण गर्न शुरु गरेका छन् । लक डाउँनका कारण दैनिक ज्यालादारी गर्न नपाएपछि छाक टार्न समस्या हुन थालेपछि ज्यालादारी लाई अमरगढी नगरपालीका ३ का वडा अध्यक्ष गोविन्द राज वोहराले वडा भरीमा रहेका…