कोरनाको त्रासले पर्म जान छोडे किसान : एक्ला-एक्लै कट्दैछन गहु

कोरना भाईरसको संत्रासका कारण डडेलधुरामा किसानहरुले खेतवारीमा पर्म अर्थात आलो पालो सामुहिक रुपमा काम गर्न छोडेका छन् । विगतका वर्षमा किसानहरु पर्ममा गहु काट्ने गरेको भएपनि यो वर्ष भने एक्ला एक्लै गहु काटिरहेका छन् । कोरानको त्रासका कारण पर्ममा गएर गहु काट्न नसक्दा एउटै घरका मानिस मात्रै गहु काट्न वाध्य भएका छन् । जस्का कारण…