स्वास्थ्य चौकीमा दुइं वर्ष देखी खानेपानीको अभाव

डडेल्धुरा गन्यापधुरा गाउँपालिकाको मष्टमाण्डौ स्वस्थ्य चौकीमा दुई वर्ष देखी खानेपानीको अभाव भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्वर ३ ग्वान्नी स्थित मष्टमाण्डौ स्वास्थ्य चौकीमा आउने खानेपानीको मुहान सडक निर्माण गर्दा पुरीएपछि स्वास्थ्य चोकीमा विगत दुई वर्ष देखी खानेपानीको अभाव भएको हो । स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा करिव एक घण्टाको दुरी वाट खानेपानी ल्याउनु पर्ने…