विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी

रौतहट । पोलमा जडान गरिएको विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ । रौतहटको गौर नगरपालिका –१ स्थित दाल मिलको लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर खोलेरभित्र रहेका तामाको धातु चोरी गरी लगेको पाईएको हो । ११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी…