पेस्तोल र गोली सहित १ जना पक्राउ

काठमाडौं । पेस्तोल र गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन मार्फत काठमाडौं महानगरपालिका ७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार विशेष सूचनाको आधारमा बुढानिलकण्ठ ४ पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले मेड इन…