त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्ड्सविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्ड्सविरुद्ध सुरुवातमा ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ। लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर…