काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को उपाधि नेपालले जितेको छ । फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको छ । मलेसियाको बायुमास मैदानमा भएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनायो । नेपालका लागि आसिफ…