काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै केही दिन रहने उल्लेख गरेको छ । मौसमविद् वरुण पौडेलका अनुसार पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना रहेको छ। नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो। तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ। ‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको…