काठमाडौं फागुन, १९– जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसम सामान्य बदली रहने जनाएको छ । मौसमविद् राजु प्रधानाङगले पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको जनाए । मौसमविद् प्रधानाङ्गका अनुसार काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी…