बडादशैमा यात्रुहरुको सुबिधाको लागी रुट परमिट खुला

२५ असोज, काठमाडौं– बडादशैको लागि उपत्यकाबाट देशका विभिन्न स्थान तर्फ जाने तथा आउने सवारी साधनलाई  असोज ३१ गते सम्म काठमाडौं भित्रिन रुट परमिट आवश्यकत नहुने ट्राफिक प्रहरीले जनाएको छ । हिजो वडा दशैंको पहिलो दिन १ लाख ४४ हजारले काठमाडौं छाडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यात्रुहरुको सहज यात्राको लागि यस्तो ब्यबस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ…