काठमाडौँ – बिहीबार सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। प्रतितोला १ हजार रुपैयाँले मुल्य घटेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन पनि बुधबारको तुलनामा बिहीबार १ हजार रुपैयाँले घटेको छ। बुधबार तेजावी सुन प्रतितोला…