राष्ट्रिय गौरवको बूढीगण्डकीको भविष्य अन्योलमा, निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन

काठमाडौं जेठ, २१– राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको अन्नपूर्ण पोष्टमा खबर छ । यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको यो आयोजना निर्माण गर्न सरकारले बिना प्रतिस्पर्धा…