सुध्रियन शेयर बजार, आज पनि उच्च गिरावट

काठमाडौं जेठ, ६– नेप्सेमा उच्च अंकले गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आज नेप्से नौ दशमलव १३ अंकले घटेर १३ सय सात दशमलव ७१ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९९ अंकले घटेर दुुई सय ७९ दशमलव ८० अंकमा झरेको छ । आज एक सय ७२ वटा कम्पनीहरुको १२ हजार नौ वटा…