खर्च प्रणालीमा वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३, हरेक सांसदलाई ५०–५० लाखका योजना बाँड्दै

काठमाडौं चैत, ८– खर्च प्रणालीमा वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०–५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले एक करोडसम्मका दुई आयोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । हरेक सांसदलाई एक करोडका गैरबजेटरी आयोजना दिन मन्त्री ढुंगेल सहमत…