नेपाल र कम्बोडियाबिच पहिलो पटक हवाई सम्झौता हुँदै

कातिक २५,काठ्मान्डौ- संस्कृति, पर्यटन, तथा नागरिक उड्डय मन्त्रालयले नेपाल र कम्बोडियाबीच पहिलो पटक हवाई सम्झौता गर्ने तयारी गरेको छ।  मन्त्रालयका  अनुसार कम्बोडियाका प्रधानमन्त्री साम्देच अक्का मोहा सेना पादेइ देचो हुन सेन (छोटकरीमा हुन सेन)को नेपाल भ्रमणको समयमा दुई देशबीच पहिलो पटक हवाई सम्झौताको तयारी गरिएको हो। कम्बोडियाका प्रधानमन्त्री हुन सेन यही नोभेम्बर ३० मा राजकीय भ्रमणका रुपमा नेपाल आउँदैछन्। सोही…