चालू आर्थिक वर्षको प्रथम तीन महिनामा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा

११ कात्तिक, काठमाडौं– चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो । गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको…