सुनको मुल्य घट्ने क्रम आज पनि रोकिएन

कात्तिक २६, काठ्मान्डौ- हिजो बाट घट्न शुरु गरेको सुनको मुल्य घट्ने क्रम आज पनि नरोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।…