काठमाडौं । नेपाली कांग्रसको जारी केन्द्रिय समितिले पारित गरेर आगामी महासमिती बैठकमा प्रस्तुत गरिने पार्टिको आर्थीक नितिका बारेमा सह-महामन्त्री तथा बिधानको आर्थीक मसयौदा समितिका संयोजक डा प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । प्रस्ताबित निती पार्टिको आगामी महासमिती बैठकबाट पारित भयपछी नेपाली कांग्रसको समग्र आर्थीक निती बन्नेछ ।पत्रकार सम्मेलनमा समितिका सम्योजक महतले…