याँ दिल्ली : ५०८ किलोमिटरको बुलेट ट्रेन परियोजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी योजनाका रुपमा लिने गरिन्छ । भारत र जापानबीच भएको सम्झौता अनुसार यस परियोजना सन् २००२२ सम्म पुरा गर्न जापानले करिब ८० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने जसमा बाँकी २० अर्ब भारतीय रुपैयाँ भारत सरकारले नै लगानी गर्ने सहमति थियो । तर हाल…