वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना हुनुभएको श्रेष्ठको स्वास्थ्यमा सुधार देखिएपछि उहालाई डिस्चार्ज गरिएको हो ।उहाँलाई चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिनुभएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले डिस्चार्ज गर्दै दुई सातापछि फेरि रेगुलर फलोअपका लागि आउन डाक्टरले बोलाएका छन्। मुटुमा रगत…