गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक 'तिमि बिना' बोलको गीतमा शब्द रोबिन टोटोको,संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ। जीवन स्वारले निर्देशन गरेको भिडियोमा बिस्वजित रिमाल र अश्मिता ढकाल फिचर्ड छन्। आधुनिक मेलोडियस गीतको भिडियोमा बिस्वजित र अश्मिताको जोडी सुहाएको छ। मार्विन मौसम दराई,बिबेक…