नेपाली गितबाट चोरीएको उत्कृष्ट हिन्दी गितहरु…भारतिय मिडियाले नै तयार पारेको भिडियो

गित संगितमा अलिकति कहीं कतै थोरैमात्र संगित मिल्दो जुल्लो हुँदा कति हंगामा मच्चिन्छ भन्ने कुरा त हामीले समाचारहरुमा देख्दै र पढ्दै आएका छौ । तर गितको पुरै संगित नै शत्‌प्रतिशत मिल्नु भनेको कुनै संयोग भने पक्कै होइन । हाम्रा नेपाली फिल्म तथा संगित क्षेत्रलाई धेरै आरोपहरु लागिरहेको हुन्छ । कहिले हिन्दी बाट चोरेको त कहिले…