काठमाडौं । २०८१ जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड गीत सार्वजनिक गरिएको हो । गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ । लण्डनमा छायांकन गरिएको गीतमा निश्चल र…