काठमाडौं । मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ । मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन । मानव बेचबिखनको सबैभन्दा बढि जोखिम…