भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति

काठमाडौं। आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म एक लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ ।‘२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,’आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ । मंगलबार भक्तपुरको…