२४ घण्टामा ५ सय ११ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ सय जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी…