स्वस्थ र सम्पन्न बन्न चाहनुहुन्छ ? अपनाउनुस यि नियमहरु

काठ्माण्डौ- एजेन्सि- हाम्रो धर्म शाष्त्रले स्वस्थ ,सुखी र सम्पन्न जिबन कसरी प्राप्त हुन सक्छ भन्ने बारेमा पनि मार्ग दर्शन गरेको छ ।धर्म शास्त्रमा उल्लेख गरिएका कतिपय कुरा हरु बैज्ञानिक दृश्टिकोणबाट पनि सही प्रमाणित हुँदै गैरहेका छन । स्वस्थ रहन आयुर्बेदमा उल्लेख गरिएका बिधिहरु र डक्टरहरुले दिने गरेका सल्लाह समेत मिल्दा जुल्दा छन । प्राचीन समयमा…