काठमाडौं असोज,१२– डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा मागेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै डा. केसीले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा शिक्षामन्त्री पोखरेले अवरोध गरेको भन्दै राजीनामा मागेका हुन् । ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा…