भारतमा मालबाहक रेलले किचेर हिडेर घर जादै गरेका १६ जनाको मृत्यु

भारतमा रेल दुर्घटनामा परी १६ जनाको घटनास्थलमै मृत्यु भएको छ । महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६ :३० बजे…