१० चैत्, काठमाण्डौ- एजेन्सी भारत र पाकिस्तानबिच केहि समय अघाडी बढेको तनाब केहि कम भय पनि कश्मिर स्थित भारत र पाकिस्तानको सिमा छुट्याउने नियण्त्रण रेखा वरि परी गोली हानाहान भइ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाछन । गत शनिबार र आइतबार समेत भारत पाकिस्तान सिमामा पाकिस्तानी सेनाले फायरिङ्ग गरेको र भारतिय सेनाले पनि जवाफी कार्बाही गरिरहेको बताइएको…