काठमाडौं । भारतको निर्वाचन आयोगले मध्य प्रदेश, मिजोरम, छत्तीसगढ, राजस्थान र तेलंगनामा विधानसभा निर्वाचनको मिति तय गरेको छ । जसमध्ये छत्तीसगढमा दुई चरणमा निर्वाचन हुनेछ भने अन्य राज्यहरुमा एकै चरणमा निर्वाचन हुने भएको छ । । यी राज्यहरुमा जित हासिल गर्नेको पक्षमा आगामी सरकार बन्नसक्ने धेरैको आँकलन रहेकोले पनि उक्त राज्यहरुमा हुन गइरहेको निर्वाचन महत्वपूर्ण हुने बताइएको छ…