ब्यापार युद्ध को परिणाम् : खरबौ डलरको क्षति

काठमाडौं, कार्तिक ८- पछिल्लो समय अमेरिका र चीन बिच चलिरहेको ब्यापार युद्ध का कारण प्रबिधी क्षेत्रको ब्यापारमा खरबौ डलर गिरावट आएको छ । एक करोड डलरभन्दा बढी मूल्यांकन भएका १७०१ कम्पनीहरुको विवरण अनुसार उनीहरुको बजार मूल्य अक्टोबर १ मा ११६ खर्ब ४० अर्ब डलर रहेकोमा अक्टोबर २३ सम्म झरेर १०५ खर्ब ५८ अर्ब डलरमा आइपुगेको…