काठमाडौ. । सरकारले संघीय संसदको चालु अधिवेशन १६ असोजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार संसदको अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । चालु अधिवेशन गत २८ वैशाखदेखि सुरु भएको थियो । यस अवधिमा सरकारले…