सरकारले मुठ्भेड निम्त्याउन खोज्यो : कांग्रेस नेता शेखर कोइराला

काभ्रे- नेपाली कांग्रेसका नेता एबम केन्द्रिय सदस्य शेखर कोइरालाले नेता कोइरालाले बर्तमान सरकार निषेधको राजनिती तर्फ उन्मुख हुँदैगएको ले अब सबै प रिस्थितिको सामाना गरेर लड्न तयार रहन समेत कांग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन । नेपाली कांग्रेस भुम्लु गाउॅपालिका, काभ्रेले सल्लेमा आयोजना गरेको आमसभा लाई संबोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीका अभिब्यक्तिहरु देशलाई मुठ्भेड तिर…