कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन (तस्बिरहरु)

काठमाडौं । कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् । बुधबार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस कोरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।